Shikhar Insurance
National Life

हिमालयन बैंकले थप आइपीओ निष्कासन गर्दै, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

सिंहदरबार संवाददाता
२०८१ असार ४, मंगलवार १७:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन बैंक लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच थप सार्वजनिक निष्काशन(आइपीओ)को लागि निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको छ । बैंक र क्यापिटलबीच आज(मंगलबार) सम्झौता भएको हो ।

उक्त सम्झौतामा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) अशोक शम्शेर जबरा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्कासको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्