Shikhar Insurance
National Life

काभ्रेपलाञ्चोकको पाँचखालमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा विस्तार

सिंहदरबार संवाददाता
२०८१ असार ४, मंगलवार १४:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बागमती प्रदेशमा २८८ औं शाखा सञ्चालन गरेको छ । बैंकले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नः ४, तामाघाटस्थित शाखा कार्यालय पाँचखाल विस्तार गरी सोमबारदेखि कारोबार शुभारम्भ गरेको हो ।

हाल बैंकको ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २८८ शाखा कार्यालय, ३०५ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ सेवा, ७१ वटा एक्स्टेन्सन काउण्टरहरु रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्