Shikhar Insurance
National Life

सूर्यज्योति लाइफको ३ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

सिंहदरबार संवाददाता
२०८१ असार ४, मंगलवार १०:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक बिक्रीमा ल्याएको छ । बैंकले कम्पनीको ३ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता न्यूनतम मूल्य २ सय १० रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि आवेदन दिँदा घटीमा ५ हजार र बढीमा उल्लेखित सबै कित्ताका लागि आवेदन दिन सक्ने सूचनामा उल्लेख गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनी, सर्वसाधारण, कम्पनी तथा संघसंस्थाहरूलेहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको भएको मिति आज (असार ४ गते) देखि ११ गतेसम्म कम्पनीको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयका साथै विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्निेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्