Shikhar Insurance
National Life

नेपाल फाइनान्सको ३० करोड ४० कारोबार, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ असार २, आईतवार १५:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७।०४ अंकले घटेर २०९५.२५ मा पुगे र बजार बन्द भएको हो ।

आइतबार ३१७ कम्पनीको ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार ५ सय ५१ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार नेपाल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३० करोड ४० लाख ५३ हजार ४ सय ९२ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ६ सय ६१ रुपैयाँ रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्