Shikhar Insurance
National Life

आइतबार एक कम्पनीको सेयरमा नकरात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८१ असार २, आईतवार १५:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७.०४ अंकले घटेर २०९५.२५ मा पुगेको हो ।

आइतबार ३१७ कम्पनीको १ करोड ३२ लाख २३ हजार ८ सय ८४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार ५ सय ५१ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज भगवती हाइड्रोपावर डेभलपमेन्टको सेयरमा नकरात्मक सर्किट लागेको छ । साथै, समृद्धि फाइनान्स कम्पनीको ६.११ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको ५.४९ प्रतिशत, मुक्त्तिनाथ कृषि कम्पनीको ५.१६ प्रतिशत, प्रभु स्मार्ट फण्डको ५.११ प्रतिशत सहित २०४ कम्पनीको सेयरमा गिरावट आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्