Shikhar Insurance
National Life

सूर्योदय वोमी लघुवित्तको स्वतन्त्र सञ्चालकमा भट्ट नियुक्त

सिंहदरबार संवाददाता
२०८१ असार २, आईतवार ११:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र सञ्चालक नियुक्ती गरेको । कम्पनीको जेठ ३२ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार स्वतन्त्र सञ्चालकमा माधव प्रसाद भट्टलाई नियुक्त गरेको हो ।

कम्पनीले भट्टलाई असार १ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षके लागी नियुक्त गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्