Shikhar Insurance
National Life

असार ३ गते सार्वजनिक बिदा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ३२, शुक्रबार १६:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले असार ३ गते सार्वजनक बिदा दिने निर्णय गरेको छ । जेठ ३२ गते एक सूचना प्रकाशन गर्दै बक्र ईदकाे दिन बिदा दिने निर्णय गरेको हो ।

सरकारले माघ २९ गते नेपाल राजपत्र प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल अजहा) का दिन सार्वजनिक बिदा दिन निर्णय भएको हुँदा उक्त पर्वको अवसरमा असार ३ गते बिदा दिने निर्णय गरेकाे छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्