Shikhar Insurance
National Life

बिहिबार ३ कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ३१, बिहीबार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज( नेप्से) परिसूचक ९.३२ अंकले घटेर २११२.२९ मा पुगेको हो ।

बिहिबार ३१३ कम्पनीको १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता सेयर किनबेच हुदाँ ६ अर्ब ४४ करोड ३० लाख २९ हजार २०८ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज समृद्धि फाइनान्स कम्पनी, कुथेली बुखरी स्मल हाइड्रोपावर र साधना लघुवित्त गरी तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै, सम्तकोशी डेभलपमेन्ट बैंकको ९.८२ प्रतिशत, बाराही हाइड्रोपावरको ९.७४ प्रतिशत, मनकामना स्मार्ट लघुवित्तको ९.२७ प्रतिशत, गुडवील फाइनान्सको ८.८४ प्रतिशत सहित १२६ कम्पनीको सेयर मूलय बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्