Shikhar Insurance
National Life

किन स्थिर हुदैँछ सुनको मूल्य ?

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ३१, बिहीबार १०:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । बिहिबार सुनको मूल्य स्थिर रहेको छ । तीन दिनको स्थिर मूल्यबाट ६ सय रुपैयाँले बढेको सुनको मूल्य बिहिबार फेरी स्थिर रहेको हो ।

बिहिबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ६०० रुपैयाँ रहेको छ । अघिल्लो दिन(बुधबार) पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुनको मूल्य १ लाख ४० हजार ९०० रुपैयाँ रहेको छ ।

त्यस्तै, बिहिबार चाँदी १० रुपैयाँले घटेर प्रतितोला १ हजार ८१० रुपैयाँ रहेको छ । अघिल्लो दिन चाँदी १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्