Shikhar Insurance
National Life

कर्पोरेट डेभलपमेन्ट बैंकले डाक्डो असार १९ गते साधारण सभा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ३१, बिहीबार १०:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले १६औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको जेठ ३० गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा असार १९ गते वीरगंजस्थित बैंकको प्रधान कार्यालयमा बिहान ७:१५ बजे सभा बस्ने आव्हान गरेको हो ।

सभामा आव २०७९/०८० को संचालक समिति र लेखापरीक्षकको प्रतिवेदन सहित आव २०७८/०७९ को वासलात, नाफा नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

कर्पोरेट डेभलपमेन्ट बैंक र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

साथै, साधारण सभा प्रयोजनको लागि जेठ ३२ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले सभामा सहभागिता हुन पाउँनेछन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्