Shikhar Insurance
National Life

बुधबार यी १० कम्पनीको लगानीकर्ता भए मालामाल

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ३०, बुधबार १५:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.३७ अंकले बढेर २१२१.६२ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

बुधबार ३१२ कम्पनीको ५ अर्ब ८९ करोड ४० लाख बढी रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार सबैभन्दा धेरै एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकको कारोबार भएको छ । कम्पनीको २७ करोड ६३ लाख ६० हजार ४ सय ९१ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ६ सय ९४ रुपैयाँ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्