Shikhar Insurance
National Life

सयपत्री हाइड्रोपावर सहित १४२ कम्पनीको सेयर मूल्यमा गिरावट

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ३०, बुधबार १५:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ६.३७ अंकले बढेर २१२१.६२ मा पुगेको हो ।

बुधबार ३१२ कम्पनीको १ करोड २९ लाख ५० हजार ४०७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८९ करोड ४० लाख ८९ हजार २४५ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार सयपत्री हाइड्रोपावरको ४.४८ प्रतिशत, इष्टर्न हाइड्रोपावरको ४.४६ प्रतिशत, तेह्रथुम पावरको ४.३८ प्रतिशत, पोखरा फाइनान्सको ४.१९ प्रतिशत सहित १४२ कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्