Shikhar Insurance
National Life

सिटिजन्स बैंकका ग्राहकहरूले स्पर्श मल्टिस्पेसियालिटीमा आकर्षक छुट पाउने

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २८, सोमबार १६:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगञ्ज, पर्सास्थित स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलबीच विशेष छुट दिने समझदारी भएको छ । बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलका सेवामा २५ प्रतिशतसम्मको आकर्षक छुट पाउने सम्बन्धित सम्झौता भएको हो ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु संचालनमा ल्याउँदै आएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको हालसम्म १९० वटा शाखा, १५३ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरु रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्