Shikhar Insurance
National Life

दुर्गा प्रसाईँको मेडिकल कलेजले पायो अनुमती (पत्रसहित)

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २८, सोमबार १४:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । दुर्गा प्रसाईँको मेडिकल कलेजले लाइसेन्स पाएको छ । काठमाडौं मेडिकल कलेजले प्रसाईको बि एण्ड सि मेडिकल कलेज टिचिगं हस्पिटल एण्ड रिसर्च सेन्टरलाई अनुमती दिएको हो ।

सर्वोच्च अदालतले कलेजलाई १५ दिनभित्र लाइसेन्स दिन निर्देशन दिएको थियो । सोही बमोजिम काठमाडौं मेडिकल कलेजले लाईसेन्स दिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

काठमाडौं विश्वविद्यालय कार्यकारी परिषद्को जेठ २७ गते बसेको बैठकको निर्णय अनुसार चिकित्सा शिक्षा आयोग एवं अन्य नियामक निकायहरूसँग आवश्यक स्वीकृति लिई कलेजलाई सो सम्बन्धन दिइएको हो ।

सर्वोच्च अदालतले ‘एमबिबिएस विद्यार्थी भर्ना गर्न पाउने गरी सम्बन्धन दिनु दिलाउनु’ भन्ने आदेश दिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्