Shikhar Insurance
National Life

सुनचाँदी खरिदबिक्री गर्ने सोचमा हुनुहुन्छ ? थाहा पाउँनुहोस् आजको बजार भाउ

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २८, सोमबार १०:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्य स्थिर रहेको छ । रेकर्ड मूल्यबाट ४ हजार रुपैयाँले  घटेको सुनकाे मूल्य सोमबार पनि सोही भाउमा खरिदबिक्री भइरहेको छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार रुपैयाँ रहेको छ । सुन अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुन प्रतितोला १ लाख ४० हजा ३०० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन पनि सुन सोहि मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ८२५ रुपैयाँमा किनबेच भइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्