Shikhar Insurance
National Life

आइतबार यी १० कम्पनीको लगानीकर्ता भए मालामाल

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २७, आईतवार १५:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । आइतबार ३१३ कम्पनीको १ करोड ४ लाख ५२ हजार १२८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १८ करोड ९० लाख ७९ हजार ५ सय २२ रुपैयाँको कारोबार भएको छ ।

आइतबार सबैभन्दा धेरै एनआरएन इनफ्रस्टकचर डेभलपमेन्ट बैंकको कारोबार भएको छ । कम्पनीको ३२ करोड ३ लाख ९४ हजार ५ सय ६८ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ६ सय ५० रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, सिईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, सिटी होटल, पोखरा फाइनान्स, ग्लोबल आइएमई लघुवित्त , डिप्रोश लघुवित्त, नेपाल रिपब्लिक मिडीया, नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्