Shikhar Insurance
National Life

आईपीओ निष्कासन गर्न डाक्यो श्री डिष्टिलरीले विशेष साधारण सभा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २७, आईतवार ११:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । श्री डिष्टिलरी लिमिटेडले आईपीओ निष्कासन गर्ने विशेष साधारण सभा बोलाएको छ । कम्पनीको जेठ १८ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा असार ११ गते विशेष साधारण सभा काठमाडौंको बबरमहलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा २ बजे देखि आव्हान गरेको हो ।

सभाले सर्वसाधारणका लागि छुट्याइएको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने र सोका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्