Shikhar Insurance
National Life

यो वर्षको एसईई परीक्षा गर्ने सम्भावना न्युन: शिक्षा मन्त्री श्रेष्ठ

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १०, सोमबार १६:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले यो वर्षको एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्युन रहेको बताएका छन् । यस्को लागि विभिन्न विकल्पको बारेमा छलफल भैरहेको जानकारी समेत श्रेष्ठले गराए ।

राष्ट्रिय परीक्षा बोर्डले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुष्ठ अर्यालको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनको आधारमा परीक्षाको मोडालिटिको बारेमा निर्णय हुने जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्ने क्रममा मन्त्री श्रेष्ठले सो जानकारी दिएका हुन् ।
अनेरास्ववियुले ज्ञापनपत्र बुझाउँदै खोप लगाउन पाउने बाताबरणको सुनिश्चितता गर्नुपर्ने लगायत १३ बुदे माग राखेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्