Shikhar Insurance
National Life

एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २४, बिहीबार १५:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.९३ अंकले घटेर २०७७.७८ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

बिहीबार ३२२ कम्पनीको ८८ लाख १३ हजार ३ सय ७४ कित्ता सेयर किनबेच भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहीबार सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको कारोबार भएको छ । कम्पनीको १८ करोड ६८ लाख ४ हजार ९ सय १७ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ६ सय ५१ रुपैयाँ पुगेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्