Shikhar Insurance
National Life

इमर्जिङ नेपाल र मिड सोलु हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २४, बिहीबार १५:११
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १.९३ अकंले घटेर २०७७.७८ मा पुगेको हो ।

बिहिबार ३२२ कम्पनीको ८८ लाख १३ हजार ३७४ कित्ता किनबेच हुँदा ४ अर्ब ३८ करोड ८२ लाख ७८ हजार ७२० रुपैयाँ कारोबार भएको छ ।बिहिबार २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । इमर्जिङ नेपाल र मिड सोलु हाइड्रोपावरको सेयरमा सर्किट लागेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, बुद्ध भूमी नेपाल हाइड्रोपावरको ९.८८ प्रतिशत, मान्दु हाइड्रोपावरको ८.४३ प्रतिशत, सुपर मादी हाइड्रोको ७.५८ प्रतिशत सहित १३० कम्पनीको सेयर मूल्य बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्