Shikhar Insurance
National Life

न्युनतमा १ सय ३० रुपैयाँमा सिटिजन्स बैंकको सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २४, बिहीबार १०:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थापक सेयरधनी रघुवेन्द्र अग्रवालको नाममा रहेको ४ हजार ४ सय ४० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको प्रतिकित्ता न्युनतम मूल्य १ सय ३० रुपैयाँ रहेको छ । सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएके ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटि पथमा आवेदन आइपुग्ने गरी पेश गर्न सक्नेछन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट खरिद बिक्री नभएको खण्डमा बैंकले अन्य व्यक्ति वा संस्थालाइ बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचनामार्फत जानकारी दिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्