Shikhar Insurance
National Life

डिशहोम फाइबरनेटको बम्पर १ दिने अफर, २४ महिने रिचार्जमा अर्को १ वर्ष निःशुल्क

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २२, मंगलवार १८:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । डिशहोम फाइबरनेटले आईसीसी पुरुष टि-२० विश्वकपको अवसरमा बम्पर अफर ल्याएको छ । डिशहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको हो ।

डिशहोमले आज(मंगलबार) ‘लेख्नेछौँ नयाँ ईतिहास’ शीर्षकमा २४ महिनाको रिचार्ज गर्दा अर्को १२ महिनाको सब्सक्रिप्सन निःशुल्क गर्ने जनाएको हो । यो अफर आज राती ११:५९ बजे सम्मका लागि मात्र लागु रहेको डिशहोम फाइबरनेटले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो अफर लिनको लागि ग्राहकहरुले २०० एमबीपीयस र सो भन्दा माथिका प्याकेजहरु २४ महिनाको लागि रिचार्ज गरेको हुनु पर्ने कम्पनीले जनाएको छ । साथै, अनलाइन पेमेन्ट वालेटहरु मार्फत पनि रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्