Shikhar Insurance
National Life

कोशी प्रदेशका कृषकहरुलाई प्रभु बैंकबाट सहज रुपमा कृषि कर्जा पाइने

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २२, मंगलवार १०:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु बैंक लिमिटेड र Swisscontact / Nepal Agricultural Market Development Programme (NAMDP) Phase एजबकभब बीच सम्झौता भएको छ ।

कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका नेपाली कृषकहरुको व्यवसायीक विकासमा सहयोग गर्ने गरी Swisscontact Nepal को सहकार्यमा सञ्चालन गरिने ‘Growing together : A Sustainable Agriculture initiative for Koshi Province’ नामक परियोजना निर्माण गर्ने सम्झौता भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सम्झौता पत्रमा Swisscontact Nepal/ Nepal Agricultural Market Development Programme (NAMDP) Phase का तर्फबाट प्रतिनिधि रीमा श्रेष्ठले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) अशोक शेरचनले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नेपालको कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका वा कृषि व्यवसाय गर्ने ईच्छा भएका कृषकहरुलाई प्रभु बैकको नजिकका शाखाहरुबाट कृषि कर्जाका साथै विक्तिय साक्षरता/व्यवसायिक साक्षरता सहज रुपमा उपलब्ध गराईनेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्