Shikhar Insurance
National Life

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ११ लाख ३५ हजार कित्ता सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २२, मंगलवार ०९:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले संस्थापक सेयर सर्वसाधारणाकाे लागि बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ११ लाख ३५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदको लागि कम्पनीले संस्थापक सेयरधनीहरुलाई आवेदनको लागि पहिले नै ३५ दिनको लागि सूचना प्रकाशन गर्दा तोकिएको समय अवधि भित्र आवेदन नपरेपछि कम्पनिले सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्रीमा ल्याएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयर खरिदको लागि इच्छुक अन्य व्यक्ति वा संघसंस्थाहरुले सूचना प्रकाशन भएको ७ दिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको रजिष्टर्ड कार्यालय काठमाडौं बानेश्वर स्थित कानुन विभागमा आवेदन पेश गर्न सक्नेछन् ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्