Shikhar Insurance
National Life

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेलपमेन्ट बैंकको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २१, सोमबार १५:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ ।

सोमबार ३१६ कम्पनीको ८८ लाख २० हजार १२५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४० लाख ७० हजार २ सय ४३ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार सबैभन्दा धेरै एनआरएन इन्फ्रास्टक्चर एण्ड डेलपमेन्ट बैंक को कारोबार भएको छ । कम्पनीको १४ करोड ८५ लाख ९५ हजार २४८ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ५ सय ९५ रुपैयाँ रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्