Shikhar Insurance
National Life

समाज लघुवित्तले सेयरधनीलाई बनायो निरास, लाभांश नदिने

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २१, सोमबार १०:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको जेठ २० गते बसेको सञ्चालक समितिको निर्णय अनुसार गतआवको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफालाई सर्वसाधारण जगेडा कोष र रिटेन अरनिङ्गमा राख्ने निर्णय गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्