Shikhar Insurance
National Life

नेशनल लघुवित्तको सेयर सर्वसाधारणको लागि बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २१, सोमबार १०:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको छ । । कम्पनीले २ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ७ हजार ३ सय १२ कित्ता सेयर बिकीमा ल्याएको हो ।

उक्त सेयर संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेपछि कम्पनीले सर्वसाधारणको लागि सेयर बिक्रीमा ल्याएको छ । सेयर खरिदको लागि इच्छुक सर्वसाधारणले आवश्यक कागजात सहित १० दिनभित्र काभ्रेपलाञ्चोकको बनेपा १० स्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, संस्थाले यसअघि संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउने गरी उक्त सेयर बिक्रीमा ल्याएको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्