Shikhar Insurance
National Life

आज यी कम्पनीको सेयर मूल्य घट्यो

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २०, आईतवार १५:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १३.५१ अंकले बढेर २०८३.०४ अंकमा पुगेर बजार बन्द भएको हो ।

आइतबार ३२५ कम्पनीको ९६ लाख ९७ हजार ३०६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड १० लाख १५ हजार ६२९ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार नारायणी डेभलपमेन्ट बैंकको ९.१३ प्रतिशत, युनिलिभर नेपालको ७.८८ प्रतिशत, पोखरा फाइनान्सको ५.२५ प्रतिशत, लक्ष्मी भ्यालु फण्डको ३.७४ प्रतिशत सहित ८४ कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्