Shikhar Insurance
National Life

नेपाल रि इन्स्योरेन्सको सञ्चालकमा श्रेष्ठ चयन

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २०, आईतवार १२:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं । नेपाल रि इन्स्योरेन्सले सञ्चालक समितिको सदस्य नियुक्त गरेको छ । कम्पनीले जेठ १७ गते सम्पन्न वार्षिक साधारण सभाको निर्णय अनुसार सञ्चालकमा दिनेश लाल श्रेष्ठ निर्विरोध निर्वाचित गरेकाे हाे ।

सभाबाट नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताको तर्फबाट श्रेष्ठलाई आगामी ४ वर्षको लागि सञ्चालक पदमा चयन गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्