Shikhar Insurance
National Life

आईपीओ निष्कासन प्रस्ताव पारित गर्न पर्वत पैय खोला हाइड्रोपावरले डाक्यो विशेष साधारण सभा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २०, आईतवार १०:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । पर्वत पैय खोला हाइड्रोपावर कम्पनी लिमिटेडले विशेष साधारण सभा बोलाएको छ । कम्पनीको जेठ १० गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा असार ३ गते टोखा ५ काठमाडौं कम्पनीको कार्यालयमा बिहान १० बजे आव्हान गरेको हो ।

सभामा प्रारम्भिक सेयर (आईपीओ) निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा स्वतन्त्र सञ्चालक नियुक्त गरी लगत कायम गर्ने, संचालक समितिलाई अख्तियारी दिने र सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने प्रतिवेदन छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्