Shikhar Insurance
National Life

नेपाल वेयरहाउजिङ्गको लक इन अवधि समाप्त

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २०, आईतवार १०:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको लक इन अवधि समाप्त भएको छ । कम्पनीको ६८ हजार बढी कित्ता सेयरको लक इन अवधि समाप्त भएको हो ।

कम्पनीले आईपीओ मार्फत निष्कासन गरेको सेयर २०८० मंसिर २० गते बाँडफाँड गरेको थियो । बाँडफाँडमा कम्पनीद्वारा सामूहिक लगानी कोषलाई छुट्याइएको ५ प्रतिशत अर्थात ६८ लाख ७५ हजार रुपैयाँ बराबरको ६८ हजार ७५० कित्ता सेयर लक इनमा रहेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसरी बाँडफाँड भएको मितिले ६ महिनासम्म रोक्का भएको कम्पनीको सेयरको लक इन अवधि जेठ १९ गते शनिबार देखि समाप्त भएको जानकारी गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्