Shikhar Insurance
National Life

नेपाल फाइनान्ससहित यी १० कम्पनीकाे भयाे सर्वाधिक काराेबार

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १७, बिहीबार १५:११
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से १९.८९ अंकले घटेर २०६९.५३ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

बिहीबार ३११ कम्पनीको ९८ लाख ६४ हजार ४ सय ८२ कित्ता सेयर किन बेचभएकाे हो । बिहीबार सबैभन्दा धेरै नेपाल फाइनान्सको कारोबार भएको छ । कम्पनीको १९ करोड ४५ लाख ७० हजार ४ सय ५१ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ५ सय ५६ रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, ङादी ग्रुप पावर कम्पनी, जानकी फाइनान्स, सिईडीबि हाइड्रोपावर, कालिञ्चोक दर्शनको सर्वाधिक कारोबार भएकोे छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्