Shikhar Insurance
National Life

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम ४ अर्ब २१ करोड

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १७, बिहीबार १५:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.८९ अंकले घटेर २०६९.५३ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

बिहीबार ३११ कम्पनीको ९८ लाख ६४ हजार ४ सय ८२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २१ करोड ७४ लाख ९४ हजार १ सय ९५ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहीबार सबैभन्दा धेरै नेपाल फाइनान्सको कारोबार भएको छ । कम्पनीको १९ करोड ४५ लाख ७० हजार ४ सय ५१ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ५ सय ५६ रुपैयाँ रहेको छ ।

बिहीबार ७० कम्पनीको सेयर मूल्य बढ्दा १ सय ७३ कम्पनीको घटेको छ । आज ४ कम्पनीके सेयरमा सकरात्मक सर्किट लागेको छ भने पोखरा फाइनान्सको सेयरमा नकरात्मक सर्किट लागेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्