Shikhar Insurance
National Life

दुई कम्पनीको बोनस सेयर नेप्सेमा सुचिकृत

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १६, बुधबार १५:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्चेन्स (नेप्से) मा दुई कम्पनीको बोनस सेयर सुचिकृत भएको छ । स्वरोजगार लघुवित्तको ७ प्रतिशत र एनएलजी इन्स्योरेन्स कम्पनीको ५.५० प्रतिशत बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो ।

स्वरोजगारको ४ लाख ३९ हजार ४० कित्ता र एनएलजी इन्स्योरेन्सको ८ लाख २ हजार ६०१ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बोनस सेयर जेठ १६ गते नेप्सेमा सुचिकृत भएको हो । उक्त सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि मात्र नेप्सेमा कारोबार गर्न सकिनेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्