Shikhar Insurance
National Life

बैंकिङ्ग क्षेत्र र कर सूचनामा पेश भएका विवरणबीच आवद्धता कायम गर्न स्वचालित प्रणाली लागु गरिने

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १६, बुधबार १२:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्थामा पेश गरिएका वित्तीय विवरण र कर सूचना प्रणलीमा पेश भएका विवरणबीच आबद्धता कायम गर्ने स्वचालित प्रणाली विस्तार गरी लागु गरिने भएको छ । अर्थमन्त्री बर्षमान पुनले प्रस्ततु बजेटमा स्वचालित प्रणाली विस्तार गर्ने बताएका हुन् ।

करदाताले बुझाउनुपर्ने विवरण बुझाएको र कर बक्यौता नरहेको अवस्थामा करदाता स्वंयले क्यूआर कोड सहितको कर चुक्ता प्रमाण पत्र प्राप्त गर्न सक्ने प्रणाली विकास गरिने बजेटमा उल्लेख छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बजेटमा व्यवसायिक कारोबारको भुक्तानी विद्युतीय माध्यम वा क्यू आर कोड मार्फत गर्दा व्यावसायिक खातामा भुक्तानी गर्नुपर्ने कानूनी व्यवस्था गरिने उल्लेख गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्