Shikhar Insurance
National Life

सरकारले बढायो सुर्ति, चुरोट र रक्सीमा कर, आलु प्याजको भ्याट हट्यो

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १५, मंगलवार १७:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले सुर्ति, चुरोट, बियर र रक्सीमा कर बढाएको छ । अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गरेको आगामी आर्थिक बर्ष २०८१।८२ को बजेटले रक्सी, चुरोट र सुर्तिको कर वृद्धि गरेको हो ।

अर्थमन्त्री पुनले बजेट वक्तव्यमै भनेका छन्–‘मदिरा, बियर, सुर्ति र चुरोटमा लगाईएको अन्तशुल्क दरमा वृद्धि गरेको छु ।’ अन्तशुल्क वृद्धिसँगै अब बियर, सुर्ति र चुरोटको मूल्य बढ्नेछ । यसैगरी आलु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्