Shikhar Insurance
National Life

भन्सार, आन्तरिक राजस्व, राजस्व अनुसन्धानको महानिर्देशक बन्न छुट्टै योग्यता चाहिने

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १५, मंगलवार १७:११
Hyundai
NCELL
NIMB

काठमाडौं । भन्सार विभाग, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभागको महानिर्देशक बन्न छुट्टै योग्यता आवश्यक पर्ने भएको छ ।

राजस्वको महत्वपुर्ण अड्डाको प्रमुख बन्न छुट्टै मापदण्ड बनाउन लागिएको हो । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट मार्फत सो व्यवस्था गर्न लागिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अर्थमन्त्री वर्षमान पुनले संसदको दुबै सदनमा पेश गरेको बजेटमा राजस्व निकायको प्रमुख बन्न निस्चित योग्यता तोकिने उल्लेख छ । राजस्वमा अनुभव नभएका व्यक्तिहरु यस्ता अड्डामा बस्ता राजस्व प्रभावित बन्दै आएको छ ।

 

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्