Shikhar Insurance
National Life

वृद्ध भत्ता वितरण गर्न मात्रै १ खर्ब १६ अर्ब विनियोजन

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १५, मंगलवार १६:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सामाजिक सुरक्षा नयाँ प्रयोगलाई अस्वीकार गरेका छन् । पुरानै सामाजिक सुरक्षा खर्च प्रणालीलाई निरन्तरता दिदै वृद्ध भत्ता वितरण गर्न मात्रै मन्त्री पुनले १ खर्ब १६ अर्ब विनियोजन गरेका हुन् ।

पुर्व अर्थमन्त्री जनार्दन शर्माले वृद्ध भत्ता पाउने उमेर ७० वर्षबाट ६८ वर्ष कायाम गरेका थिए । यसले वृद्ध भत्ता शिर्षकमा खर्च बढ्दै गएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्