Shikhar Insurance
National Life

प्रदेश र स्थानीय तहलाई केन्द्र सरकारको ५ खर्ब ६७ अर्ब रुपैयाँ अनुदान

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १५, मंगलवार १५:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आ प्रदेश र स्थानीय तहलाई ५ खर्ब ६७ अर्ब विनियोजन गरेका छन् । संसदको दुबै सदनमा बजेट प्रस्तुत गर्दै मन्त्री पुनले सो बराबरको अनुदान दिएका हुन् ।

समानिकरणबाट प्रदेशलाई ६० अर्ब रुपैयाँ र स्थानिय तहलाई ८८ अर्ब रुपैयाँ विनियोजन गरेको छ । यस्तै, ससर्त अनुदान अन्तर्गत प्रदेशलाई २५ अर्ब ८४ करोड रुपैयाँ र स्थानीय तहलाई २ खर्ब ८ अर्ब ८८ करोड विनयोजन गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

समपुरक अन्तर्गत प्रदेशलाई ६ अर्ब र स्थानीय तहलाई ७ विनियोजन गरेको छ । यसैगरी, विशेष अनुदानतर्फ प्रदेशलाई ४ अर्ब रुपैयाँ र स्थानीय तहलाई ८ अर्ब विनियोजन गरेको छ । प्रदेश र स्थानीय तहलाई राजस्व बाँडफाडबाट १ खर्ब ५९ अर्ब रुपैयाँ हस्तान्तर हुने अनुमान छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्