Shikhar Insurance
National Life

उर्जा मन्त्रालयका लागि ५० अर्ब ७४ करोड रुपैयाँ बजेट

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १५, मंगलवार १५:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले उर्जा मन्त्रालयका लागि ५० अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । दर्जन बढी जलविद्युत आयोजनाहरु निर्माण थाल्ने घोषणा गरेको सरकारले उर्जा क्षेत्रका लागि ५० अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्