काठमाडौं । चिनको तिब्बत सरकारले नेपाललाई दिएको सहयोगको लिक्विड अक्सिजन नेपाल आइपुगेको छ । ३० हजार लिटर अक्सिजन तातोपानी नाका आइपुगेको हो ।
यो तरल ४० किलो तौलका ६ हजार सिलिण्डर भर्न सकिन्छ ।
चिनियाँ राजदुत हाउ याङ्क्षिले सहयोगको अक्सिजन तातोपानी नाकामा हस्तान्तरण गरेको जानकारी दिइन् ।
30,000 Liters liquid oxygen from TAR of China has been handed over to Nepal at Zhangmu/Tatopani border port! pic.twitter.com/qcGam1DfeC
— Ambassador Hou Yanqi (@PRCAmbNepal) May 22, 2021
प्रतिक्रिया दिनुहोस्