Shikhar Insurance
National Life

थ्रीस्टार हाइड्रोपावरको अध्यक्षमा शेर्पा नियुक्त

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १४, सोमबार १०:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले अध्यक्ष नियुक्ति गरेको छ । कम्पनीले जेठ १३ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार रिक्त रहेको अध्यक्ष पदमा आङ ङिमा शेर्पालाई नियुक्त गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्