Shikhar Insurance
National Life

आशा लघुवित्तको अध्यक्षमा गौतम चयन

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १४, सोमबार १०:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले अध्यक्ष र सञ्चालकहरु चयन गरेको छ । कम्पनीको जेठ १३ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सर्वसाधारण समूहबाट अध्यक्षमा बिष्णु मणि गौतमलाई सर्वमतले चयन गरेको हो ।

साथै, संस्थापक समूहबाट सञ्चालकमा कविता पोखे्रल, सि.ए विमल डंगोल, नारायण प्रसाद घिमिरे। हेमन्त पौडेल र सर्वसाधारण समूहबाट सञ्चालकमा अविनास सिलवाल, स्वतन्त्रबाट विजय कुमार क्षेत्री चयन भएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्