Shikhar Insurance
National Life

एक्सेल डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा लोहनी नियुक्त

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १४, सोमबार ०९:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले स्वतन्त्र सञ्चालक नियुक्ति गरेको छ ।

बैंकको जेठ १३ गते बसेको सञ्चालक समितिको बैंठको निर्णय अनुसार स्वतन्त्र सञ्चालकमा सावित्री लोहनीलाई ४ वर्षको लागि नियुक्त गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्