Shikhar Insurance
National Life

छिमेक लघुवित्तको सेयर बिक्रीमा, न्युनतम मूल्य कति ?

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १४, सोमबार ०९:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको १७ हजार ५ सय कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीकोे सेयर संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेपछि सर्वसाधारणको लागि बिक्रीमा ल्याएकोे एक सूचनामार्फत जानकारी दिएको छ ।

उक्त सेयरको प्रतिकित्ता न्युनतम मूल्य ६ सय रुपैयाँ तोकेको छ । सेयर खरिदको लागि इच्छुक जो कोहि व्यक्ति, कम्पनी वा संघसंस्थाहरुले सूचना प्रकाशन भएको १५ दिनभित्र आवश्यक कागजात संकलन गरी काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्