Shikhar Insurance
National Life

ज्योति विकास बैंकको सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १४, सोमबार ०९:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले केही संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद बिक्रीको लागि इच्छुक अन्य व्यक्ति, कम्पनी वा संघसंस्थाहरुको लागि सूचना प्रकाहन भएके ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी काठमाडौंको कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा के कति सेयर खरिद गर्न चाहेको हो सोको व्यहोरा खुलाई निवेदन आवेदन पेश गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्