Shikhar Insurance
National Life

१ सय रुपैयाँमा कुमारी बैंकको १० लाख कित्ता सेयर लिलामीमा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १४, सोमबार ०९:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर लिलामीमा ल्याएके छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको १० लाख कित्ता सेयर लिलामकी बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको प्रतिकित्ता न्युनतम १ सय रुपैयाँ तोकिएको छ । खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम एक लाख कित्ता र अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयर खरिदको लागि इच्छुक जो कोहि व्यक्ति, कम्पनी वा संघसंस्थाले आवश्यक कागजात संकलन गरी आज (जेठ १४) गतेदेखि जेठ २२ गते अपरान्ह ३ बजेसम्म के क कति रेटमा लिने हो मूल्य कबोल गरी बैंकको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड नक्साल काठमाडौंमा गोप्य शिलाबन्दी आवेदन दिन सक्नेछन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्