Shikhar Insurance
National Life

नेप्सेमा एक कम्पनीको सेयर मूल्य समायोजन

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १३, आईतवार १६:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको हो ।

कम्पनीको सेयर समायोजन अघिको मूल्य ५ सय ६० रुपैयाँको आधारमा २५ प्रतिशत मूल्य समायोजन भएको हो । कम्पनीको समायोजन पछिको मूल्य ४ सय ४८ रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको सेयर दोस्रो बजारमा सोमबार १४ गतेदेखि कारोबारमा आउनेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्