Shikhar Insurance
National Life

कृषि विकास बैंकका सूचनाहरु नेपाल टेलिकममार्फत सेवा प्रदायकसम्म पुर्‍याउने

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ११, शुक्रबार १२:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि विकास बैंक लिमिटेड र नेपाल टेलिकम(नेपाल दुरसंचार कम्पनी लिमिटेड) बीच व्यवसायिक सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट उपमहाप्रबन्धक (Marketing and Sales) यज्ञ प्रकाश न्यौपाने र नेपाल टेलिकमका तर्फबाट (Chief Commercial Officer ) सबिना मास्केले हस्ताक्षर गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सम्झौता अनुसार नेपाल टेलिकमले कृषि विकास बैंकका विभिन्न सेवा र कारोबारका सूचनाका रुपमा एसएमएस अलर्ट, बल्क एसएमएस(sms alert, bulk sms)हरु सेवा प्रदायकहरुलाई पठाउने छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्