Shikhar Insurance
National Life

आशा लघुवित्तको वाह्य लेखापरिक्षकमा बिआर पराजुली एण्ड एसोशिएट्स नियुक्त

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ११, शुक्रबार ११:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले वाह्य लेखापरिक्षक र सञ्चालक निर्वाचन गरेको छ । कम्पनीले जेठ ९ गते होटल उग्रचण्डी, बनेपा ७ काभ्रेपलान्चोकमा सम्पन्न वार्षिक साधारण सभाबाट लेखापरिक्षक र सञ्चालक नियुक्त गरेको हो ।

कम्पनीले लेखा परिक्षक बिआर पराजुली एण्ड एसोशिएठट्सलाई वाह्य लेखापरिक्षकमा नियुक्त गरेको छ । संस्थापक समूह अन्तर्गत सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने कविता पोख्रेल निर्विरोध निर्वाचित भएका छन् भने ३ जना उम्मेद्वारहरुमा सिए विमल डंगोल, नरायण प्रसाद घिमिरे र हेमन्त पौडेल निर्वाचित भएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, सर्वसाधारण समूहको २ जना सञ्चालकहरुमा उम्मेद्वार अविनास सिलवाल र विष्णुमणि गौतम निर्वाचित भएको कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्